नियम २५
दुर्घटना तथा मृत्यु भएमा सूचना गर्नु पर्ने

निकुञ्जभित्र प्रवेश गर्ने कुनै व्यक्ति दुर्घटनामा परेमा वा मृत्यु भएमा त्यस्तो व्यक्तिसित साथमा गएका अन्य व्यक्तिले सो कुराको सूचना नजिकको प्रहरी चौकी वा निकुञ्जको कार्यालयमा गर्नु पर्नेछ ।